नदी नियन्त्रणपछि दरवाङबासीलाई राहत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० साउन ।म्याग्दी नदीको कटान नियन्त्रण भएपछि म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङका बासिन्दाले सुरक्षित महशुस गरेका छन् ।                       गाउँपालिकाले सुरु गरेको कामलाई पूर्णता दिन सांसद थापाको साथ पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटान नियन्त्रणका लागि किनारमा पक्कि र ग्यावियन पर्खाल निर्माण भएपछि राहत महशुस गरेका हुन् । विगतका वर्षमा ठूलो … Continue reading नदी नियन्त्रणपछि दरवाङबासीलाई राहत